Wednesday , November 22 2017
Breaking News

शाहरुखले मानबता देखाए

बलिउड- शाहरुख खान यसै हप्ताको बुधबार आलिया भट्टको २४ औं बर्थडे पार्टिमा सामेल हुन आलियाको घरमा पुगे । शाहरुख चढेको कारले एक फोटोग्राफरको खुट्टामा कुल्चेर अगाडि गयो ।

शाहरुख खानले ति घाईते फोटोग्राफर लाई हस्पिटल भर्ना गराए र उपचार खर्च समेत ब्यहोरे ।

एक प्रत्यक्षदर्शीका अनुसार ति फोटोग्राफर यस क्षेत्रमा नयाँ आएका थिए र शाहरुख लाई हेर्न उत्सुक ( एक्साइटेड) थिए । उनी शाहरुखको राम्रा-राम्रा फोटो निकाल्न चाहान्थे । गल्ती शाहरुख खानको थिएन उनको गाडिको अगाडि आउनु फोटोग्राफरको गल्ती थियो । तैपनी शाहरुखले फोटोग्राफर लाई राम्रो ब्यबहार गरे र नआत्तिन भने ।

Leave a Reply