आश्रमको खोजीमा चर्चीत् गायिका बिष्णु माझी:बाहिरियो भिडियो

एक पछी अर्को उत्कृष्ट गितसँगित बजार मा ल्याउने क्रममा योग्सना डिजिटल म्यूजिक प्रा ली को प्रस्तुती मा फेरी मन छुने गित “आश्रम” नामक गित हिजो नयाँ साल बैशाख १ गते बजार मा आयको छ !

गुल्मेली सर्जक हरुको उत्कृष्ट सिर्जना भित्र नेपाल कै चर्चित गाईका बिष्णु माझी र सन्जु दोस्त ले निकै मिठो समुधुर अवाज दिनु भएको छ !

पछिलो समय आशुका कारखाना मेरो असल साथी न लाइउ झुटो पिरती जस्ता गीत हरुमा चर्चा मा रहेका सर्जक गणेश अधिकारी को लय सिर्जना र तेस्तै गुल्मेली गायक तथा सर्जक रामु जि सी को मिठो मन छुने सब्द सिर्जना भित्र यो गीत न्यु गुल्मेली रोधी साझ को प्रस्तुति मा बजार मा आएको छ! उक्त गीत मा चर्चित मोडल सरीका केसी नविन यात्री ले अभियान गर्नु भएको छ!!!

भिर मा जन्मे आश्रम पालिय
आज फेरी सडक मै फालिय
मिठो सिर्जना गर्नु भयको छ यहाँ हरुलाई हर्दिक बधाई तथा शुभकामना