Tuesday , April 24 2018
Breaking News

प्रियंका कार्की जस्ती सुपरहिट नायिकालाइ समय नदिने को हुन् ति पुरुस ?जसको लागि एति सम्म गरिन कार्कीले ?हेर्नुहोस भिडियोनै

नेपाली गीत सङ्गीतमा परीचीत नाउ दुर्गा खरेलको नया गीत बजारमा आयको छ चलचित्र र सुगम सङ्गीतमा चर्चित स्वर दुर्गाको यो गीत बिलकुल फरक शैलीमा आयको छ अमृत रेगीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत सम्योजनमा यो गीत नया स्वादको बनेको छ दुर्गाको गायकि बोल्ड र स्टाइलीस सुनियको छ जसलेगर्दा गीतअझ सुन्न लायक बनेको छ दुर्गालाइ गायनमा फिरोज बस्नेतले साथ दियकाछन । गीत अनुसारको भिडीयो उत्कृस्ट बनेको छ प्रियान्का कार्कीको कुसल अभिनय र मोडल पवन शर्मा को स्टाइले भिडीयोलाइ अझ उचाइमा पुरायको छ । लोकेसन र कोरसले भिडीयोमा बिभिदता थपेको छ निसान घिमिरेको कलात्त्मक निर्देसन बिकास दाहालको सम्पादन रहेको भिडीयो अर्जुन तिवारीले खिचेकाहुन मने नृत्य निर्देसन सुरेन्द्र बसेलको रहेको छ The divine music मार्फत गीत Youtubeमा अायको छ ।

Leave a Reply