फेरी भेटियो ५ बर्षीय अर्को अदभुत प्रतिभा ,जसले देखाईं प्रियंकालाइ टक्कर दिने डान्स ,भन्छिन”प्रियंकालाई भेटेर किस गर्ने मेरो ठुलो धोको छ”

कुनै यस्तो अचम्मको प्रतिभा भेट् हुने गर्दछ ।नया वर्ष बिशेष दिनमा सिटिजन एफ एम टिम अकस्मात विश्वज्योति महल पुग्यो सोहि ठाउँमा एक जना सानी नानि डान्स गर्दै थिईन जसको डान्स हेरेर सबै अचम्मित थिए ।कारण उनको डान्सनै अचम्मको थियो ।राम्रै कलाकारको भन्दा कमि डान्स उनीमा थिएन ।हेर्नेहरुले हुटिङ् गरिरहदा हाम्रो क्यामेरा उनीतिरै गयो र हामीले उनि संग केहि कुरा गर्ने सोच बनाए संगै सोहि ठाउँमा रहेको मेला भित्रको एक सपबाट उनलाई स्पेसल गिफ्ट हेम्पर दिने घोषणा भयो सोहि समय गरिएको कुराकानी हेर्नुहोस :