अलौकिक माता सबिता र खत्रा चर्चित पत्रकार चेलीको टक्कर अन्तरबार्ता (भिडियो)

युके,
सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

क्या ग़ज़ब छ हाम्रो नेपालमॉ?ऊफ! जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब,तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छ,र ऊता सुकुम्बासीहरुको नॉममॉ कॉम नैँ नगरी आठ करौड खर्च भएको पाईन्छ तर खै हाम्रा नेपाली जनताहरु कहॉ छन् के सोचिरहेका होलान?र यति सानो मुलुकमॉ यति धेरै राजधानीहरु?

र अब देशले कति सम्म भ्याऊला अब?यसरी डुब्न लाग्दा पनि सबै चुप छन् जनताहरु ?जनताहरुलाई भोलिबादले पनि बोल्दा भकै छ?कर भ्याटहरु बडाऊदा पनि त भकै छ?र जनताहरु मर्म बुझने को छ यहॉ?अर्को अचम्म छ राजाले आर्जेको देशमॉ रजॉई गरेर हिड्ने हरु को तॉती छ यहॉ खै कसले बुझ्छ?यहॉ त सबै फटाहा सबै लुटेरा सबै दलाली र सबै घुस खोरी छन् यहॉ त जता हेर्यो तेतै ऊस्तै समॉज ऊफ कसरी पो बॉच्ने होला सान्तिपुर्वक?जताततै छाडडातन्त्र ?कुनैको पनि चुरोट,खैनी,बियर,गॉजा चरेस पिऊछन् आजभोलीका युवायुवतिहरु अनी बन्ने कसरी देश?ऑफ्ना छोराछोरी हरु बिग्रे भनेर बुवाले यसो गर ऊसो गर भन्दा छोराछोरीहरु चिच्याऊछन यसरी तँतँ र मँमँ गरेर?

ऑफै पो जॉन्ने हुन्छन् त फेरी कॉम भने बिगार्न् जसरी पनि तम्सिन्छन् त फेरी सड़क ऑन्दोलन गरी गरी?अनि राजा ले देश का बारेमॉ बोल्नु नहुने ऊ गर्जिन थाले भन्छन जुन चैँ ऑफ्ना ऑफन्तहरु गुमॉऊनु पर्दाको त्यो पल,ऑफ्नो राजसत्ता गुमॉऊनु पर्दाको क्षण,ऑफ्नो र छोराको स्वास्थ्य समस्या ऊत्तिकै रहेको छ र पनि तेति बुड्सकालमॉ पनि जनताहरु सँग हातेमॉलो गर्दै सबैसॉमु हिडेर पनि जनतासॉमु पुग्नु मॉ कति छ राजा ज्ञानेन्द्र सरकारका गुणहरु र ऑफुले आर्जेको सम्पति समेत गुमॉऊनु पर्दाको पल,र ऑफ्नो छोरीलाई दाईजो दिएको सम्पति समेत गुमॉऊनु पर्दाको पल समेत ऑफु मौन बस्ने राजा भगवान् हुन तर यि नै जनताहरुलाई दुख पर्यो आपत आईलाग्न थाल्यो भनेर कुनै बेला “अब मेरो समय आए जस्तो छ भन्दा राजाले यहाका दलालीहरुको मुटु नै थरर भयो पनि”तर यो सोच्नुस की तपॉईहरु जो कोही पनि ऑफ्नो सम्पति मॉथि दाबी गर्न तयार हुन्छन जनताहरु ३/४ पुस्ता सम्मको दाबि गर्छन जनताहरु तर राजाले ऑफैले दुख गरेको र बाजेहरुले आर्जेको देश र ऑफ्नो सारा सम्पति नेपाल सरकारले लॉदा सम्म पनि चुप लागेर बसीबक्स्यो र ऑफ्नो सारा अस्थित्व समेत सुम्पेर जनताहरुलाई छाडीदिँदा समेत ऊल्टै आरोप र नकारात्मक सोचले हेर्ने हरु अझै छन् यहा राजा मॉथि परेको तेस्तो चोट खै कसले बुझ्ने र बुझेर पनि बोल्दैनन् जनताहरु बरु नॉरा थरीका नॉराबाजी हरु गर्छन,ऑन्दोलन गर्छन,जनताहरु मॉर्छन,दुख दिन्छन,मॉर्छु र काट्छु पनि भन्ने हरु यही छन् भने बनेका सम्रचना हरु भत्काऊछन,भत्केका सम्रचना हरु तेसै छन् रुनेहरु रोई रहेका छन्,ग़रीब ऑमॉ बुवाहरु को बिजोग छ तर ठुला र धनिकों मस्ति छ यहॉ खै कहॉ छ गणतन्र?पहील भन्दा समॉज बिकसित भन्छन् तर ग़रीब र रिणी बनेको छ ल हेर्नुस देश ?

र देषको बिकास चाहाने हो भने “ऑफ्नो हिंदुत्व र राजा नभुलौँ “र जुन मुलुकमॉ राजा छैनन् “त्यहा पानी बिनाको मॉछालाई जस्तो छटपटी परेको छ”तेसैले सबैको बिचमॉ असल कॉम गरु र देशको बिकास गरौँ भन्ने सोच पलाओस यही छ आऊन लागेको नँया बर्ष २०७५सालको अग्रिम शुभकामनॉ “मँ सबिता सरु शर्मॉ आचार्य बाट “
हाल:- ईटहरी सुनसरी
नेपाल।।