Monday , December 11 2017
Breaking News

मेरो मन चोरी लगेउ किन भन : लन्डन मा बनेको भिडियो

लन्डनवासी नेपाली गायिका सुजाता काफ्ले को पहिलो म्युजिक भिडियो ”औसेलुमा” म्युजिक नेपाल मार्फत सार्बजनिक भएको छ…. हिजो मात्रै सार्बजनिक भएको यो उक्त भिडियोले युटुबमा बाटै ११ हजार भन्दा बढी दर्शक महानुभाव हरुले हेरी सक्नु भएको छ….. सुजाता भन्छिन हाम्रो सामुहिक प्रयासमा यो गित को म्युजिक भिडिओ तैयार भएको हो र यहाँ हरुले मन पराइदिनु हुन्छ भन्ने ठुलो आशा राखेका छौं । हेर्नुहोस भिडियो

Leave a Reply

%d bloggers like this: