Tuesday , November 21 2017
Breaking News

खुमन अधिकारीले कृष्ण गुरुङलाई तिमी कुमारी छैनौ मलाई थाहा छ भने पछि(भिडियो सहित)

नेपाली लोक संगीतले कसको मन छुदैन र?? अझ प्रतक्ष्य दोहोरिले नेपाली लोकदोहोरि
उधोगलाई माथि पुराउन सहयोग गरेको छ.बिशेष गरि आफ्नो घर,छर छिमेकमा र समग्र
देशको पिडाहरुलाई दोहोरीमा गायीदा अझ दोहोरीको गरिमा बढ्दै गैरहेको छ.पछिल्लो समयमा
दोहोरीमा धेरै किसिमका  बिकृति र विसंगति छाइरहेको छ तर केहि समय अगाडी कास्कीको
लेखनाथमा आयोजित  लेखनाथ महोत्सबलाई आयोजकले मर्यादित बनाउने कोशिस  गरेका
छन् .
पछिल्लो समय महोत्सवमा गयिने प्रतक्ष्य दोहोरी बढीनै उतेजित भंएको भन्दै आयोजकले
 समपूर्ण कलाकारलाई निएम र परिधिमा रहेरमात्र दोहोरीमा गाउन निर्देशन दिएका थिए.जहाँ
सम्पूर्ण कलाकारहरु नेपाली पोसाकमा उपस्थिति भएका थिए.हेर्नुहोस लेखनाथ महोत्सबमा
गायिका कृष्ण गुरुङ  र खुमन अधिकारीको बीचमा भएको  दोहोरि

Leave a Reply