निजी विद्यालयको लुट कसले रोक्ने ? ८ दिन सम्म वेवास्था, मरेपछि उपचारको नाटक गर्ने अस्पताल !

अबिभावकको ज्यान लिने केहि निजि स्कुलहरु जस्ले भेनेकै ठाँउबाट ड्रेस,किताब कापी किन्नु पर्ने, हरेक बर्ष भर्ना फि, Diposit, अतिरिक्त शुल्क,केटा केटीलाई बाहिर लाने नाममा शुल्क, कति हो कति…  अबिभावकहरुमा समर्पितआजको कार्यक्रम जनता संग सिधाकुरा हेर्नुहोस् !!