पत्रकार रवी लामिछानेलाइ यति सम्म भनेर बन्यो फिल्म ( भिडियो सहित )

चर्चित पत्रकार रवी लामिछाने को विषयमा टेलिफिल्म तयार भएको छ । नेपालमा बढ्दै गइरहेको भ्रस्टाचार, अनियमितता, ठगी लगाएतका बिषयलाइ टेलिभिजन मार्फत सम्पूर्ण दर्शकमाझ उजागर गर्ने भएकै कारण पनि रबि लामिछाने र कार्यकम “सिधाकुरा जनतासंग” सबै नेपाली माझ भिजेको छ ।

अहिले सम्पूर्ण नेपाली र बिदेशमा रहेका लाखौं नेपालीको दुक्दुकी बन्दै दुख पिर र बिभिन्न ठाउ र तप्काबाट पिडित बनेका नेपालीहरुको आवाज बनेको एक चर्चित कार्यकम “सिधाकुरा जनतासँग” र रबि लामिछानेको सम्मानमा यो टेलिफिल्म तयार पारिएको छ ।

https://youtu.be/4dER62fFjCQ