चीन र भारतसंग मिलेर नेपाल सम्वृद्ध, युवालाई खाडी पठाउने दिन गए – डा. पाठक (बिशेष कुराकानी)

स्कट नेपाल/काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत  भ्रमण र यसमा भएका सहमतिका  बिषयमा  नेपालले भारतसंग आगामी दिनमा के कस्ता लाभ लिन सक्छ के नेपाल र भारतका बिचमा बिगतमा झैँ सहमति सम्झौता हुने तर कार्यन्वयन नहुने स्थिति फेरी पनि रहन्छ कि रहदैन ?

बिसेष गरी भ्रमणका क्रममा दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सौलदेखि काठमाडौँसम्म इलेक्ट्रिफाइड रेल लिंक र इनल्याण्ड वाटर कनेक्टिभिटीका क्षेत्रलाई तत्काल कार्यन्वयन तहमा ल्याउन नेपालले के कस्ता कदमहरु  चाल्न आवश्यक छ

नेपालको सम्वृद्धिमा दुई देशको साझेदारी आगामी दिनमा के कसरी अगाडी बढ्छ भारतसंग साझेदारी गर्दै गर्दा चीनसँग बिगतमा भएका पारबहन ओबिओआर लगायतका सम्झौताहरु के हुन्छन

नेपालमा बढ्दो बेरोजगारीलाई रोक्न के गर्न सकिन्छ ? आफ्नो निर्वाचन क्षेत्र र समग्र जिल्लाको बिकासका लागी के कस्ता योजनाहरु बनाउनु भएको छ यी र यस्तै  बिषयमा एमालेका युवा नेता तथा सांसद डा सुर्य पाठकसंग सुनौलो नेपालले गरेको कुराकानी ..

हेर्नुहोस भिडियो सहित