Monday , December 11 2017
Breaking News

कुरेको ७ दिनपछि नेपालको प्रधानमन्त्री कमल थापा ? बाहिरियो यस्तो रहस्य

राप्रपा अध्यक्षसमेत रहेका थापाले आफ्ना सहयोगी र निकटस्थहरुले एक साता कुरेको भए प्रधानमन्त्री हुने व्यक्ति किन सरकारमा सहभागी भएको ? भन्ने प्रश्न गरिरहेको बताए । उनले आफू निर्वाचनको सुनिश्चितताका लागि सरकारमा सहभागी भएको दाबी गरे । ‘मेरा साथीहरुले एक साता कुरेको भए आफैं प्रधानमन्त्री हुने मान्छे किन मन्त्री भएको भन्ने प्रश्न गरिरहनुभएको छ’, रिपोर्टर्स क्लबको कार्यक्रममा थापाले भने, ‘म निर्वाचनको सुनिश्चितताका लागि सरकारमा गएको हुँ, पदको कुनै लोभ छैन ।’

Leave a Reply

%d bloggers like this: