चर्चित गायिका सम्झना भण्डारी र अनिस दवाडीको रोधी घर फेरी आयो बजारमा (हेर्नुहोस्)

पछिल्लो समयमा सामाजिक सन्जाल whatsaapp अन्लाईन को मार्फत सन्चलित “प्रदेशिको मिलन रोधिघर”को संयुक्त प्रस्तुतिमा नब गायक अनिश दवाडी तथा ब्यस्त अनि मस्त गायिका सम्झना भण्डारी को सुमधुर आवाजमा सजियको लोक तथा दोहोरी गित “प्रगतिको खोजिमा”नामक गित बजारमा ल्यायको छ।र उत्त गित को बजार ब्यब्स्थापन तथा उत्पादन शुभारम्भ डिजिटल म्युजिक प्रा.लि ले गरेको छ।

प्रदेशी भुमिमा रहदै गर्दा पनि लोक सस्कृतिलाई माया गर्नु पर्दछ सम्मान गर्नु पर्दछ भन्ने यौता मुल आधारमा चल्दै आयको यश प्रदेशिको मिलन रोधिघर को उत्त प्रगतिको खोजी पहिलो यल्बम रहेको छ ।
लुकेर रहेका प्रतिभालाइ सन्सार भरी चिनाउने हाम्रो प्रयास हो भन्दै यसै रोधिघरका सचिब मोहन घर्ती मगर भन्दै हुनुहुन्छ हामी लोक सस्कृती को श्रस्टा हौ सम्मान गर्दछौ।
उत्त गीति कोसेली मा पुरुश तर्फ स्वर लम्जुङ जिल्लामा जन्म लियर संयुक्त अरब एमिरेट्स मा कार्यरत अनिश दवाडी ज्युले दिनुभयको छ भने गायिकाको स्वर लम्जुङ जिल्लामै जन्मियकी लोक तथा दोहोरी गायिका सम्झना भण्डारी ले दिनुभयको छ लय सिर्जना जियाम तथा नबराज अधिकारिको रहेको छ भने शब्द भिम थापा र निशा थापाको रहेको छ भने थेगो मा मोहन घर्ति मगर को रहेको छ साथै उत्त गितको चर्चित एरेन्जर तथा संगीतकार बिनोद बाजुरालीले गर्नु भयको छ।

प्रदेश्मा रहेका सबै साथिहरु आउनुस सङै सहकार्य गर्नु पर्छ लोक सङित लाई बचाउन पर्छ र तपाई हाम्रो कला गलाको उचित मूल्याकंन हुने गर्दछ यस्तै यस्तै सन्देशमुलक भाब रहेको गराउदै शब्द सर्जक नबराज अधिकारी ले जनाउनुभयो ।