तपाई विदेश जादै हुनुहुन्छ ?एक पटक प्रत्येक प्रदेशी र नेपालीले हेर्नै पर्ने पुर्णिमा लामाको कारुणिक भिडियो

नेपाली गीत संगीतमा निक्कै आसलाग्दो र सबैको मन जितेकी सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाले पछील्लो समय निक्कै चर्चा बटुलेकि छिन् उनको स्वर जती सुनेओ उती सुनिरहु जस्तो लाग्ने सुरोलो तरिकाले गाउँने लामाको स्वरलाई धेरै सोर्ता दर्शकले मन पराउनु भयको छ उन्ले लग्भक ३ दर्जन भन्दा बढी गीत गाई सकेकी छिन् जस्मा यो गीत बन्धुक र गोली बोकेर र आमा भन्ने नामक गीत पनि निक्कै मिठो गायकी छीन भने यो बन्धुक र गोली गीतमा शब्द संगीत माधव बि सिले गर्नु भयको छ भने आमा गीतमा मिलन बरार ले गर्नु भयको छ र एल्बम पनि माधव बिसि र मिलन बरालको रहेको गीत लाई शूभारम्भ डिजिटल म्युजिक प्रालि ले बजार ब्याबस्थापना गरेको छ ।
(हेर्नुहोस्)