घरमा काम गर्ने १४ बर्षिय बालिकालाई दुव्र्यवहार गर्ने श्याम परदेशी प्रहरी खोरमा, रबि लामिछानेको प्रयास सफल (भिडियो सहित)

ऋण तिर्न नसकेर घरमा काम गर्न बसेकी १४ बर्षीय बालिकालाई यौन दुव्यवहार गर्ने श्याम परदेशी प्रहरी फन्दामा परेका छन् । कलिला बालबालीकालाई यौन दुव्यवहार गर्नेलाई कार्यक्रम सिधा कुरा जनतार्संगमा रबि लामिछानेले उठाएपछि उनि अन्तत् प्रहरी खोरमा पर्न सके । कार्यक्रम सुरुहुनु भन्दा अगाडी रबि लामीछानेले फेसबुक मार्फत लाईभ गर्दै उनले यो घटनाको बारेमा प्रष्ट पारेका हुन् । उनले किशोरीको पीडा बिगत लामो समयदेखी भएपनि भन्न डराएकोले घटना लुकेर बसेको समेत बताएका छन् । पछि किशोरीसंगको सम्पर्कमा उनीले खुलेर बोलेपछि मात्र ऋण मोचन गर्ने बाहनामा उनीमाफी यौन हिंसा भएको थाहा हुन आएको थियो । यो घटनाको बिस्तार रबिले आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा गर्र्दैछन् ।