मृत्युको मुखमा पुगेकी गायिका जलजला परियारको मुहारमा फेरी खुसि आयो यसरी !!

काठमाडौँ,। गायिका जलजला परियारको सफलता पुर्वक मृगौला प्रत्यारोपण भएको छ । लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी गायिका जलजला परियारको दुवै मृगौला फेल भएको थियो ।

जलजला परियारको दिल्लीको एपोलो अस्पतालमा सोमबार अप्रेसन भएको थियो । जलजला परियारलाई उनका आमा जुनु परियारले मृगौला दिएका हुन् ।

नेपाली तारा तरा सिजन ३ का प्रतिस्पर्धी परिवारको सुमुधुर स्वर फेरी नेपालीले सुन्न पाउने भएका छन् । आर्थिक अवस्था कम्जोर भएको कारण आर्थिक सहयोगको अपिल समेत गरेका थिए । जुन अभियानमा संगीतकार एवम गायक महेन्द्र राई र गायिका दीपा तामाङ्गको ठुलो योगदान रहेको छ । महेन्द्र र दीपाले नेपाली मनको धनि दाजु भाई दिदि बहिनिहरुबाट लाखौ सहयोग रकम जुटाई परियारलाई दिएका थिए ।


जलजलाका बाबा नारायण परियारले आफ्नो फेसबुक वाल मार्फत यो खुसी को जानकारी यसरी गराए

आज सोमबार को दिन मेरो जीवन मा धेरै खुसी को दिन छोरी जल्जला परियार को अपलो हस्पिटल दिल्लीमा किटनी प्रत्यारोपण सकुशल भयको र उनलाई आफ्नै आमा जुनु परियार ले किटनी दियर छोरी जलु को लागि नयाँ जीवन दियको मा यो माहान कार्यको लागि जुन तिमिलाई धेरै धेरै धन्यवाद साथै दुबै आमा छोरी लाई सकुशल अप्रेसन गराउनु हुने डक्टर सन्दिप कुमार गुलरिया लगायत को टीम लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

को हुन् जलजला परियार !! यसरी सुरु भएको थियो जलजला लाइ बचाउने अभियान भिडियोमा हेरौ !
गायिका जलजला परियार मृत्युलाइ जित्ने प्रयासमा आउनुहोस सहयोग गरौ