बिष्णु माझीको जन्म दिनको शुभकामना दिन आयो उनकै आवाजमा यस्तो गीत :बिष्णु माझीलाई मुटु दिदै आशिर र सारिका

योगसना डिजिटल को प्रस्तुतिमा कुमार पंतको को लोक दोहोरी गीत जन्मदिन बजारमा आयको छ जस्मा बिष्नु माझी र कुमार पंत को स्वोर तथा गणेश अधिकारी को लय सब्द रहेको छ | शिवन पोखरेलको उत्क्रिस्ट निर्देशनमा बनेको जन्मदिन मुकेश हुमगाईं को छायांकन तथा सूजन शाही को संपादन रहेको छ | २०७४ को सर्बोत्कृष्ठ गीत आँशुको कारखाना मा अभिनय गरेको जोड़ी सारिका के. सी र आशीर प्रताप जंग को जोड़ीलाई फेरी पनि यो गीतमा देखन पाइन्छ ||
हेर्नुहोस भिडियो