ज्योति मगर र सरस्वोती लामा, स्टेजमै अंग प्रदशनमा होडबाजी [ भिडियोसहित ]

काठमाडौँ- ज्योति मगर तथा सरस्वोती लामा भन्ने बित्तिकै चर्चाका लागी जे पनि गर्ने र नेपाली लोकगित संगित क्षेत्रमा बिकृती ल्याउने गायिका तथा मोडल भनेर धेरैले सोच्छन, । बुज्छ्न त्यसो त उनका पछिल्ला गतिबिधि मात्रै हेरे बुझको मान्छले त्यसो भन्नु पनि स्वभाबिक नै हो।

ज्योति मगर तथा सरस्वोती लामा छोटा लुगा लगाएर स्टेज चढेर होस् या पछिल्लो समय बिभिन्न गित संगितमा उत्तेजक अभिनय गरेर नै किन न होस् चर्चा र बिबादको घेरामा छिुन् । कथा अर्काको हुन्छ तर पात्र उनलाई बनाइन्छ, बिबाद उनको हुन्छ फाइदा अर्काले लिन्छ । एउटा गित तयार हुदा गितकार, संगितकार, निर्देशक सबैको उत्तिकै भुमिका हुन्छ तर गाली खाने बेलामा एक्लै हुन्छन्।
ज्योति मगर र सरस्वोती लामाले बिकृति फिजाइ भनेर सत्तोसराप गर्दै आफु चोखिने अनी दश पटकसम्म लुकि लुकि त्यहि भिडियो हेर्ने जमातको कुनै कमि छैन ।

भिडियो लिंक