नेपाली युवा जसको मेमोरी पावरले यसरी हल्लायो संसार ! दिमागभित्रै बनाए २५ हजार फोल्डर

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि हेरेपछि क्रम नटुटाई सरासर भन्न सक्छन् ।

यही प्रतिभाका कारण उनले गिनिज बुक अफ द वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाइसकेका छन् । उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् २०१५ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । उनले एक मिनेटमा ४० वटा वस्तुको नाम स्मरण गरेका थिए ।

नेपाली युवा जसको मेमोरी पावरले यसरी हल्लायो संसार ! अर्पण शर्माले गिनिज बुकमा नाम मात्र लेखाएनन् अहिले १ लाख नम्बर सम्झन उनले आफ्नो दिमागमा २५ हजार फोल्डर बनाएका छन् ! हेर्नुहोस हाम्रो कम्प्युटरमा भन्दा धेरै दिमागको फोल्डरमा के छ त्यस्तो

हरेक परिक्षामा सफल हुन, क्यालेन्डर याद गर्न, कयौं फोन नम्बर कण्ठ पार्न उनको यस्तो जुक्ति रहेछ !