बिष्णु माझीले गएको २०७५ सालको लागि पहिलो गीतनै यस्तो बन्यो !एक पटक मन थामेर हेर्नुहोस

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका बिष्णु माझी र गायक गंगादत्त गिरीको सुमधुर आवाजमा गंगादत्त गिरीको लोकदोहोरी गीत “जिउदो लास”बजारमा चर्चामा छ,२०७५ कै नजिकै बजारमा आएको उक्त गीत यो बेला लाखौको मन मुटुमा छ हेर्नुहोस भिडियो :