गाइ काट्ने र काट्न हुदैन भन्नेहरु बिच कुटाकुट (भिडियो सहित)

पछिल्लो समय अत्यन्तै विवादित बनेको विषय हो गाई काट्ने ।  गाई काट्ने बिषयलाइ लिएर चिया पसल देखि सामाजिक संजाल सम्म थुप्रै आलोचना र चर्चा भएको छ । कोहि गाई काट्न पाउनु पर्छ गाइको मासु खाना पाउनु पर्छ भनी राहेका छन भने कोहि गाई खानु हुदैन गाई नेपालको रास्ट्रीय जनवार भएको हुदा गाई खानु पाप हो भन्ने जस्ता तर्क दिदै आएका छन यहाँ दुई पक्ष बिच झगडा नै पर्दै आएको छ एक पक्षले अर्को पक्षलाइ गाली गर्दै आएको छ । सोहि कुरालाइ मध्यनजर गर्दै ओके नेपाल ले पछिल्लो समय प्रस्तुत गर्दै आएको भाइरल नामक वेव शिरियलको नया भागमा गाई काट्ने र काट्न हुन्न भन्नेको बिचमा भएको झगडा लाई प्रस्तुत गरिएको छ  । दुई पक्ष बिच भएको कुटाकुट हेर्न तलको भिडियो हेर्नुहोस ।

https://youtu.be/-YQlLlDvb3I