सबिता माता र महिला नेताको चर्को कुराकानी : हत्या बलात्कार, जातीय भेदभाव, विकृति कता लागि रहेको छ हाम्रो समाज (भिडियो सहित)

माता सबिता सरु शर्मा आचार्य :
यति बेला जताततै एऊटै र ऊस्तै घट्ना हरु छन्:-कोही ऑफ्नो दिदि बहीनी बलत्कार गर्छन भने कोही ऑफ्नै छोरा लाई हत्या गर्छन् कोही शान्ति सुरक्षॉमॉ बसेकाले ऑफ्नै गॉऊ घरका चेलीबेटीहरुको बलत्कार गरी बिभत्स हत्या गर्छन् कोही,कोही पुराना संस्कार मॉनिस मॉनिस बिच काटमॉर हुन्छ!अब त बाटो घाटो पनि हिँड्न नसकिने भईयो यसरी बिभिन्न दिदि बहीनी,दादु भाई बुवा ऑमॉ हरु लाई हरेक तरीकाहरु बाट दुरब्यबार हरु बडेको छन् र यसको निराकरण चॉडो होश् यो अहीले सरकारले चॉडै सोच्ने होस् अनि सुनिन्छ समॉचार देशले सकारात्मक तरिकाले देश अगी बड्यो भनेको सुनिन्छन भाषण नेताहरुको के यीनै घट्नाहरु गराऊनलाई देश पहीला भन्दा अहीले बिकास भो भनेर भन्नु भको हो नेता जि?र नत पहीला मॉन्छे मॉर्ने चलन थियो नत बाटोघाटो हिड्न डर थियो नत झै झगडा हरु सुनिन्थो नत यसरी बिकृति थियो राजा का पालामॉ नत यस्ता अपराधित घट्ना हरु हुने गर्थे बरु त नियम कडा थियो त्यो बेला यस्तो बिकृतिमॉ कसरी बॉच्छन् होला अबका मॉनबहरु?तेसैले यहॉ करौडौ गुनॉ पहीला भन्दा यति बेला असाध्य बिकृति बडेको छ यसको नियन्त्रण गर्न कडा भन्दा कडा कॉनुन को आबश्कता पर्नेछ नत्र यस्ता घटनाहरु दिनॉनु दिन बडेर जॉने छ सरकारले यस बिसयमॉ छिटो भन्दा छिटो नियम कॉनुन बनाऊनु पर्ने छ नत्र भने ठुलो घट्ना र खतरा को नेपाल रहने छ र ऑफ्नो धर्म को रक्षा को हितको लागी कॉम गरौँ देशको बिकास हुन्छ तर एक सिँग्गो मुलुक मॉ यति सानो देशमॉ बिभिन्न बिदेशी धर्मको बास छ जताततै प्रचार हरु छन् जताततै यस कॉरण देश को बिकास हुदैन जनताहरु लुटेर मॉत्र अब जनताहरु ठुलो दुख र मॉरमॉ पर्नेछन् !