नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू गर्न दवाव दिने उद्देश्यले देशभरबाट संकलन गरिएको १० लाख सर्वसाधारणको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बुझाएका छन् ।