३ जना युवा ४ दिनदेखि पानी विनाको अनशनमा तड्पी रहदा रबि पुगे (भिडियो सहित)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको बिशेस लाइवमा ३ जना युवा माइती घर मण्डलामा धुलो र धुवाको बिचमा लगभग ७२ लाख बिधार्थी हरुको उज्ज्वल भविष्यको लागि ४ दिन देखि पानि विनाको अनशन बसी आइरहेको देखियो र अहिले सम्म कुनै सम्बन्धित निकाय र राज्य पक्ष्य बाट केहि य्क्सन न देखीय पछी रबि लामिछ्ने तेहा पुगे ? हेरौ बिस्तृत जानकारी सहित रबिको लाइव भिडियो !!