१५ मिनेटमा भित्र रबिले औषधी पसल बन्द गराए : आजको बिशेष लाइव भिडियो सहित !!

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको बिशेष लाइवमा रबि लामिछानेले काठमाडौँको औषधी पसलमा स्टिंग अप्रेसन गरि चर्को मुल्यमा औषधी बेचेको पर्दाफास गर्दै यसो भने ?

हेरौ भिडियो सहित !