साउदीको मरुभुमिमा नेपालीहरुको बिजोग सम्बन्धित निकायको ध्यान आकर्षण जावोस : भिडियो यसरी बोल्छ

नेपाली दाजु भाइहरु बैदेशिक रोजगारको सिलशिलामा कुनै दलाल म्यानपावर कम्पनी मार्फत साउदीको मरुभुमिमा पुगे पछी अहिले यसरी बिजोग अबस्थामा भेटिय र यिनी पिडित दाजु भाइ नेपाली हरुलाई न अहिले सम्म साउदी राजदुतावासको ध्यान आकर्षण गएको छ न कुनै अन्य सम्बन्धित निकायको | म्यावानपावर कम्पनि र सम्बन्धित साउदी कम्पनि बाट धोखा भए पछी अहिले यिनी हरुको यस्तो बिजोग हुन् पुगेको हो भन्ने यिनैहरुको आवाजमा सुन्न सकिने छ | यो भिडियो हामीले लक्ष्मण क्षेत्रीको वाल बाट साभार गरि तपाईहरु सामु पुराउने जमर्को गरि रहेका छौ | पक्कै पनि यिनी हरुको आवाजलाइ सम्बन्धित निकायको ध्यानआकर्षण गराउनको लागि तपाइहरुको एक एक शेयरको खाचो देखिन्छ |

हेरौ पिडित नेपाली दाजु भाइ हरु को साउदीको मरु भुमि बाट यो आवाज : भिडियो !