८ लाखको जलजलालाइ सहयोग पछी सागर आलेले गरे फेरी अर्की क्यान्सर पिडित चेली लाइ सहयोग (भिडियो)

सागर आले मगर नेपाल आइडल प्रोग्राममा संघर्ष गरेर उनि टोप आइडल बन्न नसके पनि टप फोरमा सुरक्षित भएका थिय। निशान भट्टराईसँगै सागर पनि टप फोरमा पर्न सफल भएका हुन । सबैको मन जिती सकेका यि प्र्तिस्पर्धी, थोरै भोट्का कारण आज नेपाली आइडल बाट बाहिरिय पनि नेपालीहरुको मन मुटु छुदै अहिले आफ्नो गित संगीत लाइ निरन्तरता दिदै खुब चर्चा कमाउन सफल भएका छन् | पछिल्लो समयमा सागरले सामाजिक काम गरेर सामाजिक संजाल लगायत नेपाली हरुको मन जित्न सफल हुदै चर्चा को शिखरमा छन् | जलजला बचाऊ अभियानमा उनले ८ लाख रुपया भन्दा बढी संकलन गरी उनि एक सफल सामाजिक अभियन्ता पनि बनि सकेका छन | त्यति मात्र हैन अहिले पनि क्यान्सर पिडित एक युवतीको लागि आफुले सहयोग पनि गरेका छन् र सबैलाई सहयोग गर्न आग्रह गरेका पनि छन् | यिनै सबै क्रियाकलाप हरु उनकै फेसबुक वाल बाट हामीले छर्लंग हेर्न पनि सकिन्छ |

हेरौ अहिले भर्खर उनले गरेको सहयोगको लाइव भिडियो यस्तो छ !