गाई काण्डबारे रबि लामिछानेलाई फसाउन खोज्ने को को हुन ? कस्ले बनायो रबिको फेक आईडी (भिडियो)

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो नक्कली फेसबुक बनाएर आफुलाई बदनाम गराउन केही तत्व लागेको आरोप लागएका छन् । उनले आफुले बोल्दै नबोलेको विषयमा विभिन्न कुराहरु लेखेको भन्दै २४ घण्टा भित्र हटाउन अल्टिमेटमा पनि दिए ।
सोमबार साँझ फेसबुकमा लाईभ आएर लामिछानेले आफुले अहिले विवाद भएको गाई काटेर मासु खाने विषयमा आफु केहि नबोलेको भन्दै आफ्नो बारेमा अनर्गल प्रचार र्भइरहेको प्रति आक्रोशीत बनेका थिए । उनले २४ घण्टा भित्र आफ्नो अभिव्यक्ति भनेर लेखीएका वा राखिएका सामाग्री नहटाए प्रहरीको सहयोगमा कानुनी उपचार खोज्ने बताएका छन् । हेर्नुहोस उनले लाईभमा भनेको जस्ताको त्यस्तै कुरा । हेर्नुहोस लाइभ भिडियो