चर्चित गायिका सम्झना भण्डारीको आवाजमा फेरी लोक दोहोरी क्षेत्रलाईनै चुनौती दिने आयो उत्कृष्ट गीत “हेर्नुहोस”

कमल सरगम
काठमाडौं

चर्चित गायिका सम्झना भण्डारी र नवोगायक सुन्दर ढकालको सुमधुर आवाजमा रहेको भुरुरु का गयो मैना नामक टिपिकल गीत बजारमा आयको छ जस्मा डिल्लिराम भण्डारी र लक्ष्मी शाही भण्डारीले समुक्त शब्द सिर्जना गर्नु भयको छ भने चर्चित संगीतकार खेम सेन्चुरीको लय सिर्जनामा रहेको गीत डिल्लिराम भण्डारी र लक्ष्मी शाही भण्डारीको समुक्तल गानिमा बजारमा आयको छ र यस् गीतमा मौसम हिमालिको निर्देशन रहेको छ भने करण चैसिरले छायान्कन गर्नु भयको छ । (हेर्नुहोस्)