Tuesday , September 19 2017
Breaking News

बर्तमान सरकारको प्रतिस्ठा भनेकै दुई मन्त्रीहरु जनार्दन शर्मा र गगन थापा हुन

बर्तमान सरकारको प्रतिस्ठा भनेकै दुई मन्त्रीहरु जनार्दन शर्मा र गगन थापा हुन । यति लामो समयसम्म केहीलाई अकूत संपत्ति आर्जन गर्न दिएर जनतालाई भने नाटकीय ढंगले वाध्यताबस अन्धकारमा बस्न वाध्य गराइएकोमा पहिलोले नाटकीय ढंगबाट उज्यालोमा बस्न पाउने अबसर मात्रै जुटाइदिएनन, यस्का साथसाथै देशलाई वार्षिक अरबौंको फायदा पनि पुर्याइदिए भने दोश्रोले राज्यको ढुकुटी अनियन्तित र अनाबस्यक किसिमबाट सीमित पहुँचवालको लागि खर्च हुने परंपरालाई तोडने ब्यबस्था स्थापित गर्ने महत्वपूर्ण काम गरेका छन । हालमा गगन थापालाई हटाउने प्रपञ्चका बारेमा सुन्नमा आएको छ । यस्मा प्रचण्ड/देउवा/थापा तीन जना आफू तिब्र रुपमा आलोचित हुने काममा नलागुन भन्ने आग्रह छ । गगन थापाले नै अर्को क्षेत्रमा केही गरेर देखाउने प्रतिबद्धता जाहेर गरेर स्वेच्छाले अन्यत्रै जान चाहेमा बाहेक उन्लाई चलाऊने काम कदापी नगरियोस । – Ram Kumar Shrestha Facebook

Leave a Reply