मानव तस्करहरु अर्काकी चेली बेचेर कुकुर बाध्ने जस्तो सुनको सांगला कहिले सम्म झुण्डाउछौ : दावा छिरिंग तामांग थोकर कडा चेतावनी भिडियो सहित !!

घरेलु कामदारमा महिला पठाउने सम्बन्धित निकाय अथवा दलाल हरु लाई आफ्नो स्थान बाट यो प्रक्रिया लाई नियन्त्रणमा लिन र रोकथाम गर्नु को निमित्त दबाब दिने खाडी मुलुकमा बेचिएका चेलीहरु उद्दार गर्ने युवा दावा छिरिंग तामांग थोकर अहिले शिखरमा छन् ।
जुन ब्यक्ती दु:ख अबस्थामा परेको छ त्यसको लागि अहोरात्रा खटिने दावा छिरिंग तामांग जस्तो निडर निष्ठा भावना बोकेको ब्यक्तीलाइ अझै हाम्रो समाजमा चिनाउन जरुरी देखिन्छ । उहाले गरेको कामको मूल्य अनगिन्ती छन यस्तै काम गर्दै जानुस शुभकामना सहित हेरौ यो उहाको लाइव भिडियो ।