अर्काको बुढी कोट्याउदा घट्यो यस्तो घटना भयो भाइरल ( भिडियो सहित )

थुप्रै अनलाइन टि.भी हरुको भिडमा सबैको लोकप्रिय टि.भी ओके नेपालले धेरै राम्रा राम्रा कार्यक्रमहरु प्रस्तुत गरेर सबैको माया बटुलेको छ l सबै दर्शक श्रोता को मायालाई कायम राख्न र अझ धेरै लोकोप्रियता कमौनको लागि ओके नेपालले फेरी एउटा भाइरल नामको वेब सिरियल प्रस्तुत गर्दै आएको छ l भाइरल भएका घटना हरुलाई मध्यनजर गर्दै भाइरल सिरियल बनाउने गरिएको छ l भाइरल शिरियल को यस शृंखलामा भने अर्काकी बुढी कोट्याउँदा घटेको घटनालाई प्रस्तुत गर्न खोजिएको छ l प्रत्यके शृंखलामा नया नया कथा बस्तु हरुलाई समाबेश गराउदै प्रस्तुत गरिएको भाइरल सिरियल को नया भाग हेर्नु होला l

https://youtu.be/wgH1U580854