गाउदा गाउदै बिहे गर्न बिर्सिए -मनमाया वाइवा (भिडियो सहित)

चर्चित मेन्दोमाया गायिका मनमाया वाईवा भन्छिन गित  गाउदा गाउदै बिहे गर्न बिर्सिए l ओके नेपालको लोकप्रिय पस्तुति कार्यक्रम छुच्ची नानि शो. मा रमाइलो कुराकानी गर्दै गायिका वाइवा ले उमेर छाडा ठुलो गायिका बन्ने सपना बोकेर गित संगीतमा लागे बिहे गर्ने सोच मनमा आएन अहिले गित  गाउदा गाउदै बिहे गर्ने उमेर ढल्की सकेको पत्तो नै  नभएको कुरा पनि उनले खोलिन l साथै रमाइलो कुराकानी गर्दै समय समयमा आफ्न मिठा मिठा गित हरु पनि गाउदै सुनाइन l भने छुच्ची नानि संग रमाइलो दोहोरि पनि गाइन l र मन मिल्ने र आफुलाई बुझ्ने मान्छे पाए छिटै बिहे गर्ने कुरा पनि बताइन l

छुच्ची नानी ले गायिका वाइवा संग कुराकानी गरेको रमाइलो भिडियो हेर्नुहोस l