आज जनता संग सिधा कुरा २०० एपिसोडमा : अब बन्ने छ देश ! रबिले यसो भने (भिडियो)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल सिधाकुरा जनातासँग सफलता पूर्वक आज २०० औँ भागमा प्रवेश गरेको छ । यसै सन्दर्भमा आज बेलुकी ८ : ४५ मा हुने विशेष कार्यक्रममा रवि लामिछानेसँग श्रम मन्त्री गोर्कण विष्ट र सामान्य प्रशासन मन्त्री लालबाबु पिण्डसँगको लाईभमा विशेष कुराकानी हुनेछ भन्दै रबि लामी छाने आय लाइव भिडियो हेरौ शेयर गरौ !

लोकप्रिय कार्यक्रम सिधाकुरा जनातासँग सफता पूर्वक आज २०० औँ भागमा प्रवेश गरेको छ । यसै सन्दर्भमा आज बेलुकी ८ : ४५ मा हुने विशेष कार्यक्रममा रवि लामिछानेसँग श्रम मन्त्री गोर्कण विष्ट र सामान्य प्रशासन मन्त्री लालबाबु पिण्डसँगको लाईभमा विशेष कुराकानी हुनेछ ।