बेलायतमा पनि नेपाली परम्पराको संरक्षण : ५ तारे होटेल भित्र चेली हरु यसरी नाचे (भिडियो)

युके,
स्वयंवर तिन गुण सत्व,रजो र तमो यी गुण लार्इ सम्मान गर्न स्वयंवर गर्दा परिक्रमा गरिन्छ यि गुणहरूले युक्त ब्रमा, विष्णु र महेश्वरलाइ नै आप्नो पतिको स्वरूपमा हिन्दु नारीले देख्ने हुनाले स्वयंवर गर्दा करूवामा आप, पिपल, दुबो, रायो, सर्सिउ दुवो लिएर पानीको जलधारा लगाइ तिन चोटी परिक्रमा गर्ने प्रचलन हिन्दु विवाहमा पाइन्छ।

यस्तै एउटा बिबाह स्वयंवर जो बेलायतमा सम्पन्न भएको छ र नेपाली परमपरा लाई जगेर्ना गर्न उक्त बिवाह भएको हो। अनुज पौडेल र आर्या शर्मा बिच बिवाह बन्धन बाधिएका हुन। हेरौ यसै बिबाह भित्र चेलीहरु गित गाउदै डान्स गर्दै गरेको यो भिडियो हेर्नुस।