नायिका साम्राज्ञी र नाजिर बिचको सम्बन्ध पर्दाफास गरेको भन्दै पत्रकारमाथी साम्राज्ञीको अन्तर्वार्तामै आक्रमण (हेर्नुहोस)

नेपाली कथानक चलचित्र तिमी संग पर्दशनको नजिक रहदा चलचित्रको टाइटल गीत पनि रिलिज भएको छ साम्राज्ञी राज्य लक्ष्मी साह,आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिकामा निर्माण भएको उक्त चलचित्र चैत्र २३ गतेबाट अल नेपाल रीलिजको दौडमा छ यता तिनै चलचित्रको प्रोमोसनको लागि नायिका साम्राज्ञी राज्य लक्ष्मी साह र नाजिर हुसेन बिभिन्न कार्यक्रमहरुमा व्यस्त छन,चलचित्र उत्कृष्ट बनेको ठोकुवा गर्दै साम्राज्ञीले एक पटक हेर्न समेत आग्रह गरेकी छिन
हेरौ भिडियो कुराकानी