“बैना” नामक फिल्मको सुटिङ सुरु

स्कट नेपाल – प्रेम कथामा आधारित फिल्म बैना को सुटिङ पुर्वी नेपालको झापा, ईलाम, पाचथर,ताप्लेजु र तेर्हथुम मा धमाधम भई रहेको छ।

फिल्ममा सुभास मेचे, रञ्जिता लिम्बु, उदय सुब्बा, भुपेन्द लिदेन,राज कुमार लिङदेन,पर्वत राई,बिना पालुवा लगायत कलाकारले अभिनय गरेका छन।

भुपेन्द लिङदेन र राज कुमार लिङदेनको प्रस्तुति रहेको यस फिल्ममा बिजय केरूङ को कथा रहेको छ ।

संगीत बिजय चौधरीको रहेको छ।दन्द राजु किरात राई को रहेको यस फिल्मका निर्माता धन राज याक्सो ( टाईगर) हुन भने निर्देशक दिल प्रकाश याक्लो हुन।