Friday , October 20 2017
Breaking News

गगनलाई हटाउन विजयकुमारले गोटी चालेपछि गगनका पक्षमा बोले रविन्द्र मिश्र

काठमाडौँ । गगनलाई हटाएर विजयकुमार गच्छदारले स्वास्थ्य मन्त्रालय दावी गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ ।

राम्रो काम गरेको भन्दै चौतर्फी प्रशंसा पाइरहेका जनार्दन शर्मा प्रभाकर र गगन थापा सबैको माझ लोकप्रिय भैसकेका छन् ।

यसै विषयलाई लिएर बीबीसी नेपाली सेवाका पूर्वप्रमुख एवं साझा पार्टीका नेता बन्दै गरेका रवीन्द्र मिश्रले गगन थापालाई समर्थन गर्दै उनको मन्त्रालय फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई दिने भन्ने विषय प्रति कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै यस्तो व्यग्य प्रहार गरेका छन् ।

-osnepal

Leave a Reply