सिन्धुपाल्चोक निवासि राम माया कुवेतमा बेचिएकी चेली सकुशल नेपाल जादै (भिडियो सहित)

शरिन ख्युङ्वा तामाङ,
मार्च दस तारिख भाइरल भएको भिडियो सिन्धुपाल्चोक निवासि राम माया जो कुवेतमा बेचिएकी थिइन आज उनी सकुशल नेपाल जादैछिन । अरब मुलुकमा बेचिनु दलालको मात्र हात हुन्न स्वयं आफै पनि दोषी हुन जसको कारण अनावश्यक दुख मात्रै होइन पारिवारलाई पीडा दिनु त छदैछ भरे मरेर लास आउँछ या के अङ्गभङ्ग हुन्छ तेसको कुनै लेखाजोखा हुदैन त्यसैले आफ्नो घरमा भएका छोरी चेलीबेटी कोहि कसैको बिश्वासमा परेर नपठाउनु होला भन्दै हार्दिक धन्यवाद यहाहरु सबैलाई ।