१०० बढि क्यारिकेचर गर्न सक्ने उत्कृस्ट प्रतिभा बोकेका बिशाल नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन : भिडियो

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।

बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा सम्म क्यारीकेचर गर्छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । विशालले एक ऋन्तरवार्तामा १०० भन्दा बढि क्यारिकेचर गरेरै देखाए ।