Tuesday , November 21 2017
Breaking News

अलौकिक शक्तिले कुनै धर्म जात भन्दैन।।।।। हेर्नुहोस माता को शक्ति। ….. भिडियो

कृस्चियन धर्ममा लाग्नु भएको एक आमा संग कुराकानी –
मलाई आफ्नो भबिष्यबाणी देखाऊन आऊनु भएको ऊहा।।।।
मैले बाणी गरीरहॅदा छक्क परेर सोध्नु भो?माता हजुरमा दिव्य शक्ति छ मैले हजुर जस्तो मान्छे देखेकै थिएन भन्नु भो?मैले सोधे आमा किन हजुर भनेर?ऊहाले सजिलो सग ऊत्तर दीनु भो?हजुरले सबै धर्म लाई मान्नु हुदो रहेछ मलाई यती धेरै माया गर्नु भो रे यसो भन्दा मलाई खुशी लाग्यो धन्यवाद आमा भनेर फेरी भेटौला भनेर बिदा भईम हामी र मनमा लागेको कुरा तपाईहरुलाई थाहा दीनु,ब्यक्त गर्नु मेरो कर्त्तव्य हो धन्यवाद।
कृस्चियन धर्ममा लाग्नु भएको एक आमा संग कुराकानी ऊहा भन्नुहुन्छ,म छब्बीस वर्ष भयो यसमा लागेको हामी सबै यो धर्ममा छौ भन्नुभयो खुसी लाग्छ मलाई बिस्वास गरेर आऊनु भकोमा।आमाले तर मलाई बिश्वाश गरेर आऊनु भयो धर्म जुनसुकै भएपनी चाहाना त हुने रहेछ,यो भनेको मनको आस्था हो मानिसलाई आफ्नो ईच्छाको काम गर्न पाऊनु पर्छ सबैको अधीकार हो की कसो?कमेन्ट गर्न सक्नु हुन्छ हजुर पनी?

Leave a Reply