गुल्मीमा आफ्नै प्रेमिले यस्तो गरेपछी १९ वर्षिय युवतिले आत्महत्या गरिन निक दर्दनाक घटना

। गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान हाल्न बाध्य भएकी छन् । लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम गराई दिएपछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती रोशनीले (नाम परिवर्तन) आफ्नो घरमै गलामा चुङ्गीको पासो लगाएर ज्यान फालेकी हुन् ।

पुरै जानकारीको लागि हेरौ यो भिडियो :[embedyt] https://www.youtube.com/watch?v=P7uLXci1m0c[/embedyt]