‘म मदिरा सेवन गर्दिन’आँचल शर्मा

पोखरा । अभिनेत्रि आँचल शर्माले एक पछि अर्काे राम्रो व्यनरबाट एका एक हिट फिल्म दिइरहेकी छन् । आँचल नाम मात्रले होइन व्यवहारले पनि आँचल बनेकी छन् । काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नले आचललाई दुखित समेत बनायो । उनलाई मदिराको बिषयमा प्रश्न गर्दा आफु मधिरा सेवन नगर्ने भन्दै उनको जवाफमा उनले बेड शिन सम्म पनि नदिने भनेकी थिइनन् ।
आचललाई लिएर यतिबेला फिल्म बनाउने जमात ठूलो छ । उनलाई फिल्ममा मात्र होइन म्यूजिक भिडियोमा समेत भ्याई नभ्याई छ ।
भिडियोमा हेर्नुहोस के भएको भियो
[youtube https://www.youtube.com/watch?v=BIt-6_kiQvA]