Wednesday , October 18 2017
Breaking News

नेपाल मा झगडा को हलो दिने भारत हो ?

विपिन बस्याल (Saudi Arab)

विशेषगरी नेपाल र नेपाली ले गम्भीरतापूर्वक सोच्न जरुरी छ नेपाल को आफ्नो अलग विशेष पहिचान थियो । जो कसै को गुलामी भएन । सगरमाथा को देश बुद्ध को देश २२से २४ से राज्यहरूको यकीकरण गरेर पृथ्वीनारायण ले ४ जात ३६ बर्ण को साझा फुलबारी हो हामीले यो देश लाइ स्वर्ग बनाई रख्नु पर्छ भनेको हाम्रो विशाल नेपाल को निर्माण गरेको । हजारौं अङ्ग्रेजसेना हरु लाइ युद्धमा जितेर बहदुरी को नाम दियेको तर ती सबै आज कगज मा मात्र सिमित छ । हाम्रो यो युग मा इतिहास बनिसकेको छ। तर आज हाम्रो स्वर्ग जस्तो शान्ति देश मा कुन दैब को नजर लग्यो त ?

जब जो पनि सुन्दर हुन्छ उस्को पछि लाग्ने धेरै हुन्छन तेस्तै हाम्रो देश हिमाल पहाड तराई खोला नाला गुम्बा मन्दिर चर्च मश्जिद ।सबै थियो। आज को यो बर्तमान कस्तो छ त ? नेपाल मा झगडा को हलो दिने भारत हो ?… यो त थाहा होला तर आज हामी कत्ती मुर्ख अज्ञानि छौ बीउ दिने भारत को हलि लिने नेपाली ।( नेता) हलि हर्वा लाई दियको हलो जुवा तान्दै जब बर्खा(चुनाव) सुरु हुन्छ खुसी हुदै रमाउदै बाजा बजौदै जिन्दावाद मुर्दा वाद भन्दै आफ्नो घरमै घर को ढोका (नेपाल) बन्द गर्न कति तम्सिन्छौ आफ्नै घर आगन मा राको बाल्लदै फलना पार्टी मुर्दावाद हाम्रो पार्टी जिन्दाबाद मा बेस्त छौ हामी एकघर का माला नेपाली भयेर पनि एक आपसी मा राम्रो बोली चाली गर्न सक्दैनौ एक आपस मा ईष्र्या थुपरियको छ मो फलनो धर्म को त फलाना जात ले एक्लै खायो मैले पनि खान्छु भनिन्छ ।

भारत का हर्वा(नेता) हरु ले अनेक किसम का बीउ र हलि लियर आउँछ गोरु(कार्याकर्ता ) त हाम्रोमा जति सुकै छन हलि(नेता) उब्ब ..आ..आ कारे .. काले माले तारे सेते उदो.. उदो ह.. ह उबो उबो भन्दै बारी मा बिउ छरे को छ । ती बिरुवा हरु आज भोलि फल्दै छन र भन्छन् मो त । सेतो मकै हो मेरो पहिचान अल्गै छ मेरो मेरो बारी । आर्को ले भन्छ म त कोदो हो मेरो पहिचान आर्कै छ म फलनोबारी मेरो हो । म त तोरि हो मेरो रन्ङ कालो छ मेरो पहिचान यता तिर को हो यो सबै मेरो फल्ने येरिया हो । फेरि धान आउछ म त मन्सुली हो यो मेरो खेत हो। आर्को धान आउँछ मो जिरा मसिना हो म फलानो खेत मेरो हो । यो बर्ष को लागि हलि को काम सकियो।

हाम्रो बर्तमन कस्तो छ ? त हाम्रो बिचार कस्तो हामी अधिकार भन्दै लडाइँ गर्दै छौ । अधिकार के हो त ? म मानौ (तामाङ , नेवार, मगर , गुरुङ , थारु आदि ) मेरो भाषा बुज्ने मानिस सङ्ग बोल्न बाट बन्चित थियो ? .. । मेरो धर्म कर्म मान्छु भन्दा नमान भनेको थियो ? .. मेरो बारी मा मकै छर्छु भन्दा नाइ खेती नगर तेरो बारी होइन भनेको थियो ? …… मो मादल बनौछु भन्दा नबना भनेको थियो ??.. आज अधिकार किताब मा लेखिएको छ आबो त म मेहनत गर्न पर्दैन । म बिरामी भये उस्ले दबाइ फ्री दिन्छ स्कुल मा कापी किताब सबै अधिकर ले दिन्छ मेरो श्रीमती पोइला गयो कितब ले दिन्छ म कुनै काम गर्दिन मेरो साझ बिहन को चुलो तेइ कितब को अधिकार ले पूरा गर्नु पर्छ ? … जन्मेको दिन बाट मर्दा सम्म अधिकर को किताब ले दिनु पर्छ भन्दै । मार्दै मर्दै हल्ला गर्दै छम ? अधिकार त आफ्नो आफ्नो ज्ञान र सीप शिक्षा र देश बिकाश ले पूरा गर्छ भन्ने हामी लाई थाहा छ र ? .. देश मा बिकास को काम सुरु हुन्छ तब सबै लाई रोजगार मिल्ने अवसर आउछ चाहियको के हो हलि को भाषणवाद । या आफनो मालिक कर्मवाद। तर हामी अधिकर को लागि नेपाल बन्द गर्छौ कुनै कम्पनी ले काम सुरु गर्यो भने पार्टी को नाम मा चन्दा दिन दबाब दिन्छौ । हामी कम्पनी खोल्न भन्दा नया नया पार्टी खोल्न उत्तसाहित हुन्छौं यो देखेर भारत को मन मा खुशी हुँदै गल्ल्ल गल्ल हासि रहेको हुन्छ उस्ले सहि समय को प्रतीक्षा गरि रहेको हुन्छ उस्को जनबाद को नारा ले सबै जात जाती को आधिकार दिने बहाना मा नेपाली ले नेपाली १८ हजारौं नेपाली मार्यो। हिजो ३०/४० लाखौं बिदेसिन बाध्य नेपाली भोट बाट बन्चित बनायो र ५०/६० लाखौं आङृकृत नागरिता दिलायो तराई मा ५०/६० जना मा मान्छे मरायो र नेपाल को सहिद बनायो जनसङ्या को आधार मा चुनावी छेत्र दिन बाद्धे बनायो र महिनौ सम्म नाका बन्दी गरि नेपाली को पारवहान अधिकार माथि कुठाराघात सम्म गर्यो । आज सम्म हामी नेपाली लाई दुख र सास्ती मात्र दियो हिजो त झन उसैको SSB ले १ नेपाली मार्यो पछि अर्को बहाना बनाउनेतर्फ सोच्दैछ र केही दिन पछि आर्को बहना बनौछ आफू बिरुद्ध नेपाली लाई ईष्र्यालु बनाउने कसरी बनाउने भन्ने उस्को विचार छ ।नेपाली ले अनेक नारा बाजि गरून् उ येस्तो चाहन्छ र नेपाली लाई बिरोध गर्न भने पछि रमाइलो लाग्छ हामी उस्को पुत्त्ला जलाउछौ उस्को झन्डा जलाउदै खुसी हुन्छौं तर उ नया प्लान बनायर आर्को नेपाली नमार्ला भन्न सकिदैन भारत ले युद्ध गर्दैन तर नेपाल मा शान्त्ती हुन पनि दिदैन भारत ले नेपाल लाई अनेक बहाना मा नेपाल आशान्त्ती बनाउदै छ।

जब भारत ले मुगल शासक बाट दिक्क भयेर आफ्नै देश मा अङ्ग्रेज घुसायर आफ्नै देश गुलाम बनाउने देश हो त्यो । सबै ले जान्नु पर्ने त यो हो कि आफ्नै देश लाई गुलामी बनाउछुतर यी मुगल शासक बाट सत्ता आफ्नो आधिन मा पार्न आफ्नो देस लाई सयौ बर्ष सम्म गुलम बनाउने देश हो आज मुगल का सन्तान ४०%छन(मुसलमान ) हरु देश को प्रधानमन्त्री बन्न पाउदैन येस्तो कानुन छ जस्को उस्ले सत्ता को लागि आफ्नो भुमी फुटायेर पाकिस्तान बनाउने ले नेपाल मा अधिकार सिकौदै छ। उस्ले येस्तो पनि नगर्ला भन्न सकिँदैन आफ्ना आतंककारी हरु नेपाल छिरायर आफ्नै १००/५० जाना SSB माथी गोलि हानेर मार्छ अनि नेपाल ले मार्यो भन्छ ठुलो निउ खोजि राख्छ र नेपाल मा आफ्नो सेना घुसाउने दाउ मा छ । सबै ले बुजि राख्न जरुरी छ विशेष गरि राष्ट्रबादी भनौदा नेता हरु र दाल भात खायर दुलो भित्त्र सुत्त्ने नेपाली सुरक्षा निकायका ठेकेदार हरु र आम नेपाली हरु जागरुक हुन जरुरी छ । अब त अति भयो सिमाना मा तार बार को आबस्यक जरुरी भयो । नाम को मगन्ते सरकार ले त के गरोस र । अब आम नेपाली जनता को सोच विचारमा अन्धकार को जालो हटाउने समय आयो ।। बिदेश मा हुने नेपाली ले आर्थिक सहयोग गरौ नेपाल मा भएका बेरोजगार हरुले श्रम दान गरौ

।। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।।

 

Leave a Reply