Sunday , April 22 2018
Breaking News

बोक्सीको आरोपमा कुटिएकी राधाले मञ्चमै भक्कानिएर रुँदै यसो भनेपछि सबका आँखा रसाए (भिडियो हेर्नुहोस)

बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।
स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।
हेर्नुहोस बाकी भिडियोमा !

Leave a Reply