युकेमा निर्मित चलचित्र ” यु-टर्न” ( पुरा फिल्म सहित )

गोबिन्द अर्मजा स्कट नेपाल डट कम ! युकेमा बनेको चलचित्र “यु-टर्न” सार्बजनिक भएको छ ! प्रेम लामा निर्देशित यो चलचित्रले देशभक्तिको कथा बोल्छ ! यो फिल्म गतबर्ष नेपालमा रिलिज भएको थियो ! युकेमा बनेर पनि नेपाल अधिराज्य भरि रिलिज भएको थियो !विदेशीएका नेपालीको कथा समेटिएको उक्त चलचित्रमा इतिशा नेम्बाङ, प्रेम लामा, निता अर्मजा, शमी श्रेष्ठ , गोबिन्द अर्मजा, दिपक गुरुङ, एल.बी. सुब्बा , सुर्य मोक्तान, कमला लिम्बु आदिको मुख्य भूमिका छ !
[youtube https://www.youtube.com/watch?v=6lkfp8xSYjY&w=560&h=315]