रोचक – पदमुक्त प्रधानन्यायाधीश पराजुलीले यसरी हास्दै खुवाएका थिए राष्ट्रपतिलाई सपथ (भिडियो सहित)

स्कट नेपाल – नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।

राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

हेर्नुहोस सो सपथमा देखिएको रोचक दृश्य