चर्चित गायक रामजी खाड ले गायिका सरिता खनालको चोली खोलिमा खोज्छु भनेपछि….(हेर्नुहोस)

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित गायक हुन रामजी खाणँ । लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मचाएका छन् ।

नेपालका ख्यातिप्राप्त बहुचर्चित गायक तथा सर्जक रामजी खाँण र गायिका सरिता खनालको आवाजमा रहेको एकदमै राम्रो गीत ‘खोलिमा चोली’ सार्बजनिक भयको छ ।

बहुचर्चित सर्जक तथा संगीतकार एकनारायण भण्डारीको शब्द अनि संगीत रहेको उक्त गित केहि दिन मात्र बजारमा आएको हो  ।

उक्त गीतलाई सितारा म्युजिक प्रा ली. ले बजारमा ल्याएको छ । उक्त भिडियोमा चर्चित निर्देशक तथा मोडल शंकर बिसी र रिना थापा मगरको जोडदार  अभिनय देख्न सकिन्छ  ।

निर्देशक शंकर बिसीको निर्देशनमा रहेको  छ भने चर्चित सम्पादक नबिन घर्तीको सम्पादन तथा दुर्गा पौडेलको छायांकनमा उक्त भिडियो निर्माण भयको छ । प्रस्तुत गीतलाई  धेरै बधाई तथा शुभकामना ।

भिडियोमा