आखिर किन भयो त जहाज दुर्घटना नेपालमा ? बिदेशी मिडिया हरुको भनाइ (भिडियो सहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा अहिले सम्म स्रोतका अनुसार ४९ जनाको ज्यान गएको छ । विमान जलेर नष्ट भएको छ । यसै दुखद समयमा अस्ट्रेलियाबाट बिदेशी मिडियाहरुले भनेका केहि कुरा हरु र शिव न्यौपानेले भन्नु भएका केहि सुझाब र विश्लेषण हरु तलको भिडियोमा हेर्नु होस् | आखिर किन भयो त जहाज दुर्घटना नेपालमा ?

भिडियो हेरौ !

विमान दुर्घटना,हेर्नुहोस लाईभ भिडियो