Tuesday , September 19 2017
Breaking News

अलविदा ! वीर शहिद गोविन्द गौतम

लेखक : कृष्ण महरा
बाचक : टिका अधिकारी
अलविदा ! वीर शहिद गोविन्द गौतम
वीर सहिद
गोविन्द गौतम,
सर्वप्रथम भारतीय एसएसबीको मिसाइल रुपी एसएलआरको गोली आफ्नो छातीले रोकेर नेपाल आमा बचाउने महान कार्यको लागी हार्दिक बधाई दिन चाहन्छु । बर्दी विनाको सिपाही बनेर आज देश बचायौ आफु भने यो संसारबाट विदा भयौँ तर नडराउ गौतम, तिम्रो भौतिक शरिर मात्रै विदा भएको हो, तिमी त यो देश, नेपाल आमा र हामी सबैका लागी पुःन जन्मेका हौ सदा सदाका लागी, कहिल्यै नमर्ने गरी ।
गौतम, आज तिम्रो भौतिक शरिरको अन्त्येष्टी हुदैछ, सारा देश शोकाकुल छ, तिमीजस्तै हजारौँ युवाहरु तिम्रो शवयात्रामा शहभागी छन् र भनेका छन्र्, गोविन्द, अलविदा, नेपाल आमाका लागी तिमीले प्राण त्याग्यौ, करोडौँ नेपालीको मन, मस्तिष्क र हृदयमा अमर रह्र्यौ, तिम्रो क्षतिको पुर्ती गर्न हामी लड्नेछौँ’ ।
उही
कृष्ण महरा
धारी, ८, दार्चुला
हाल ः बागबजार, काठमाडौं
सम्पुर्ण नेपाली नागरिकहरुको तर्फबाट

Leave a Reply