Sunday , November 19 2017
Breaking News

आखिर आमा बाबा त आमा बाबा नै हो नि – Mera Baa Aama Epi26

बाह्र छोरा तेह्र नाती बाबा आमाको कथा बाबा आमा माथि। यो त यस्तो एउटा तितो पिडा हो । न आंसुले पखाल्छ न हांसोले छोप्छ । आखिर आमा बाबा त आमा बाबा नै हो नि । यसलाई त केवल सन्तानको मिठो मुस्कानले जित्न मात्र सक्छ । आमा बावुको मन त हो । तरपनि के गर्नु सन्तानको सुखी भविष्यको लागी सब थोक गुमाउन सक्छन् । यो कथा पनि तिनै बावु आमा मध्येका एक हो

Leave a Reply